पुष्पलालको विचारकै जगमा आजको उपलब्धि

दीपक श्रेष्ठ काठमाडौँ, साउन ७ गते । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका विचार, सिद्धान्त र नीतिहरू सात दशकपछि पनि उत्तिकै सान्दर्भिक, मननीय र मार्गदर्शक रहेका छन् । दूरदर्शी नेता पुष्पलालसँग लामो सहकार्य गर्नुभएका ९० वर्षीय लक्ष्मीभक्त उपाध्याय भन्नुहुन्छ, “मुलुकको राजनीतिक परिवर्तन पुष्पलालकै विचार, सिद्धान्त र नीतिका आधार टेकेरै भयो । उहाँ जतिका इमानदार नेता … Continue reading पुष्पलालको विचारकै जगमा आजको उपलब्धि